नोवेम्बर २२, २०१८ स् उमेर एउटा संख्यामात्र हो भन्ने कुरा शिद्ध गर्दै सेप्टेम्बर १ , २०१८ मा प्रशंशाले ग्लोकल टिन हिरो २०१८को अवार्ड जितिन ।
प्रशंशा एक सत्र बर्षिय थ्यगतगदभच र सामाजिक अभियन्ता हुन् । उनि फिल्म सुटिंग, सम्पादन, पोस्ट(उत्पादन र स्क्रीप्ट आफै ले उत्साह पूर्ण तरिकाले गर्ने गर्छिन । मनोरन्जक भ्लोग मात्र नभएर बाल विवाह को उन्मूलनको आवस्यकतालाई प्रस्ट पार्ने वृत्तचित्रहरू नि बनाउने गर्छिन ।
उनले बाल विवाहको बारेमा थाहा पाए देखी नै त्यसको उन्मूलनको लागी उनी उत्सुक थिईन । उनि भन्छिन “ यो मंचले गर्दा मेरो सपना साकार भयो । मैले मेरो काम प्रस्तुत गर्ने चाहना थियो र प्रशिक्षकहरू पाउनु थियो जसले मेरो उदेश्य बुझुन कि म के गर्न चाहन्छु र त्यसलाई अझै प्रबल तरिकाले काम गर्न सकूँ ।”
उनले शुरुवात गरेको एउटा परियोजना “ बाल विवाह अन्त गर्न जागरूकता अभियान” रुकुममा बाल विवाह अन्त्य गर्न चालिएको एउटा जागरुकता जगाउन र बालबालिकाको लागी सिक्ने र बढ्ने अनि एउटा बातावरण यस्तो बातावरणको सृजना गर्न जुन प्रारम्भिक वैवाहिक विवाह, प्रारम्भिक गर्भावस्था, गरिबी, बेरोजगारी जस्ता समस्याबाट मुक्त गर्न चालिएको परियोजना हो ।
सेप्टेम्बर २०१७, मा उनले एउटा “ रक्षिणी विवाह उन्मुलन “ नामक परियोजनाको शुरुवात गरेर सफल पारेको थिइन् । सो २१ दिने परियोजनाको उदेश्य रक्षिणी विवाह र बाल विवाहको बारेमा जनचेतना फैलाउनु थियो र रुकुममा संचालन गरिएको थियो । उनि मध्य पश्चिमी क्षेत्रको शिक्षा स्तरलाई सुधर उनी तत्पर छिन् । पहिला उनि सरकारी बिद्यालयमा अंग्रेजी पढाउथिन । उनीलाई दृढ विश्वास छ कि उनको प्रयासले रक्षिणी विवाह उन्मुलनमा समाजमा एक फरक परिवर्तन ल्याउने छ ।
उनले यो नयाँ परियोजनामा अक्टुबर, २०१८ देखी काम गर्न थालेकी छिन् र डिसेम्बर, २०१८ मा सकिन्छ ।
ग्लोकल टिन हिरो २०१८,प्रशंशा के शीको शुरुवात र नेतृत्वमा जोंटा क्लब अफ काठमाडौँ र ग्लोकल प्रा लीको समझदारीमा यो परियोजना गरिएको हो ।
उनले रुकुमको १२०० जना बिद्यार्थीमा जनचेतना जगाउन कार्यक्रम गरेकी छिन् । जुन कार्यक्रममा उनले बिहे, शिक्षा र रोजगारको बारेमा जनचेतना प्रजनन स्वास्थ्यको बारेमा जनचेतना स्वयम रक्षा, महिला अधिकार, तथा सामाजिक र कानुनी न्याय को बारेमा महिला तथा बालबालिकालाई जनाउन टेवा पुर्याएकी छिन् ।
महिलाहरु मा जनचेतना जगाउन उनले आमा समुहहरुलाई तालिमको आयोजना गरेकी थिइन् । राम्रो पोषणपान सिपको सबै कुराहरु सत्रहरूमा समावेश गरिएको थियो । समुदायमा अझै पहुँच पुर्याउन उनले घरदैलो कार्यक्रम गरिन ।
यो परियोजनाले सही उमेर मा विवाह को फायदाहरु र नयाँ पीढीको जिम्मेवारी र ज्येष्ठ नागरिकहरुको लागि थप कुरा हरु ।
यो वृत्तचित्रको निर्माण पिडितको जीवन देखाईने छ र देश भरिको युवाहरु को समस्यको बारेमा सुचित गरिन्छ ।
