बझाङमा वडा कार्यालयलाई निशुल्क जग्गा दान

बझाङमा वडा कार्यालयलाई निशुल्क जग्गा दान

  • बिहिबार, मंसिर ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

टेकेन्द्र बोहरा।
बझाङमा वडा कार्यालय निसुल्क जग्गादान गरेका छन ।
जिल्लाको मस्टा गाँउपालीका वडा ६ का झाड गाँउका तिन जना स्थानिवासीहरुले निसुल्क जग्गादान गरेका हुन ।
मस्टा गाँउपालीका स्थानीय वर्ष ६२ का सिद्धु वोहरा वर्ष ६५ का बगसिगे बोहरा र सो ही गाँउका वर्ष ४३का हरी वोहराले वडा कार्यालयको नामामा निशुल्क जग्गादान गरेका हुन ।
तीन जनै दाताहरुबाट प्राप्त भएको जग्गामा वडा कार्याल ,स्वास्य कार्यालय र सुचना प्रविधी केन्द्र स्थापना हुने मस्टा गाँउपालीकाका वडा नँ ६ का वडा अध्क्ष्य गोरख बोहराले बताए ।
तिनै जना दातादाहरुले दिएको जग्गाको मुल्य करीव १० लाख वरावरको रहेको मस्टा गाँउपालीकाका स्थानिवासी तथा समाजसेवी सिवराज बोहराले बताए ।
गाँउमै वडा कार्यालय , स्वास्य कार्यालय र सुचना प्रबिधी केन्द्र स्थापना हुने भएपछी आफुले जग्गादान गरेको मस्टा गाँउपालीका वडा नँ ६ का बगसिगे बोहराले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ