नेकपा केन्द्रीय सल्लाकार समितिले निकाल्याे यस्ताे विज्ञप्ती

नेकपा केन्द्रीय सल्लाकार समितिले निकाल्याे यस्ताे विज्ञप्ती

  • मङ्लबार, मंसिर ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौँ, ४ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाकार समितिले अागामि मंसिर ८ गतेकेा जनसभालाइ सफल बनाउन सबैमा अपिल गरेकेा छ ।

मंगलवार बिहान समितिका अध्यक्ष असारे काका र सचिव चित्रबहादुर आलेले संयुक्त विज्ञप्ति जारी गर्दै मङ्सिर ८ गतेको सभा सफल पार्न आह्वान गर्नु भएको हाे।

उहाँहरुले देश र जनताको अवस्था भयानक सङ्कटबाट गुज्रिरहेको कारण क्रान्तिकारी शक्तिहरुले पहलकदमी लिन अपिल पनि गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ