काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी निकट संगठन अखिल (क्रान्तिकारी)को उपत्यका विशेष ब्यूरोमा लोकेन्द्र बहादुर विष्ट चयन भएका छन् । शनिवार भएको भेलाले उनलाई उपत्यका ब्यूरोमा चयन गरिएको श्रोतले जनाएको छ ।
लगभग एक दशकदेखि विद्यार्थी आन्दोलनमा सक्रिय विष्ट अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा पूर्व ललितपुर इन्चार्ज हुन् ।
कुशल संगठक तथा प्रभावशाली नेतृत्व भएका विष्टले जिम्मेवारी समालेसँगै उपत्यकामा अब क्रान्तिकारीले आफ्नो पकड जमाउने प्रतिकृया दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline