यस्ताे रह्याे बझाङमा विप्लव नेतृत्वको नेकपा कार्यकर्ताहरुको प्रदर्शन

यस्ताे रह्याे बझाङमा विप्लव नेतृत्वको नेकपा कार्यकर्ताहरुको प्रदर्शन

  • सोमवार, मंसिर ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.9K
    SHARES

टेकेन्द्र बोहरा
– नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटिका कार्यकर्ताहरुले सोमबार बझाङ जिल्लामाप्रदर्शन गरेका छन् ।
नेकपाका झण्डै ३०० भन्दा बढी कार्यकर्ताहरुले सदरमुकाम चैनपुरमा सरकारविरुद्ध नारबाजीगदै बजार परिक्रमा गरेकाहुन् ।

विप्लव नेतृत्वको नेकपा समर्थक उच्चतहका नेता, जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा सहभागी भएका थिए ।
खुल्ला मञ्चबाट सुरु गरिएको जनप्रदर्शन बजार परिक्रममा गरेर कोणसभामा परिणत भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ