नेकपा कार्यकर्ता लामिछाने चितवनबाट गिरफ्तार, गाेरखा इर्न्चार्ज पक्राउ परेकाे केहिबेरमै रिहा

नेकपा कार्यकर्ता लामिछाने चितवनबाट गिरफ्तार, गाेरखा इर्न्चार्ज पक्राउ परेकाे केहिबेरमै रिहा

  • सोमवार, मंसिर ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाडौँ , ३ मंसिर ।

नेपाल कम्युनिस्ट पार्टीका एक जना जिल्ला नेतालाइ प्रहरीले गिरफ्तार गरेकेा छ ।  गिपरफ्तार पर्नेमा नेकपा चितवनका नगर सदस्य नारायण लामिछाने रहेका छन् ।

उनलाई चितवन, नारायणगढको पुलचोकबाट बाटोमा हिडिहेको अवस्थामा सादा पोशाकका प्रहरीले गिरफ्तार गरेको जनाइएकाे छ ।

त्यस्तै नेकपा गोरखाका जिल्ला इन्चार्ज योगेन्द्र कुमाललाई गिरफ्तार गरेको केही समयमै रिहा गरेको जानकारी गोरखा संवाददातले दिएका छन् ।

यता काठमाडाैँमा जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समाजले काठमाडौँको  बसपार्कमा यही मंसिर ८ गतेको जनसभाकाे  प्रचारप्रसार क्रममा  भित्ते लेखन गरिरहेको  अवस्थामा प्रहरीले अवरोध गरेको  समाजका केन्द्रीय अध्यक्ष रत्न मगरले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ