जनसभाको व्यवस्थित प्रचारप्रसारका लागि पत्रकार सहितको बैठक सम्पन्न

जनसभाको व्यवस्थित प्रचारप्रसारका लागि पत्रकार सहितको बैठक सम्पन्न

  • सोमवार, मंसिर ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

काठमाडौं, ३ मंसिर ।

नेकपाले पार्टी स्थापना दिवसको अवसरमा मङ्सिर ८ गते काठमाडौंमा गर्न लागेको जनसभा र प्रदर्शनको तयारी साथै प्रचारप्रसार लाई तीव्र पारेको छ ।

जनसभाको व्यवस्थित प्रचारप्रसारका लागि अाज काठमाडौंमा पार्टी पिविएम अनिल विरहिको बिशेश उपस्थिति र पार्टी केन्द्रीय सदस्य तथा नारायणी व्युरो ईन्चार्ज मिलनको उपस्थिति रहेको थियोे ।मा उपसमितको बैठक सम्पन्न भएको छ ।

प्रचारप्रसारलाई व्यवस्थित पार्न बसेको बैठकमा नेकपाले केन्द्रीय सदस्य तथा नारायणी ब्युरो इन्चार्ज मिलनको संयोजकत्वमा गठित समितिका सदस्य तथा क्रान्तिकारी पत्रकार सँगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे लगाएतका पत्रकार सँगठनका पदाधिकारीहरुको उपस्थिति रहेको थियोे ।

बैठकमा विभिन्न अनलाइन,पत्रपत्रिका लगाएत मिडियाका पत्रकारहरुको सहभागीता रहेको थियोे । प्रचारप्रसार लाई व्यवस्थित बनाउन प्रचारप्रसार उपसमिति सक्रियता पुर्वक लागेको छ । सो समितिको पहिलो बैठक मङ्सिर १ गते शनिबार काठमाडौंमा सम्पन्न गरिसकेको छ ।

बैठकले रेडियो, टेलिभिजन, अनलाइन तथा सामाजिक सञ्जाललाई संयोजन गर्नका लागि ठोस योजना र निर्णय भएको छ ।
बैठकले जनसभालाई प्रचारप्रसारको हिसाबले महत्त्वपूर्ण बनाउन पत्रकार पदाधिकारी र मिडियाहरु सहित पार्टीका नेताहरूको बैठक बसेको हो ।

बैठकमा विभिन्न अनलाइन,पत्रपत्रिका,रेडियो र टेलिभिजनबाट सहभागिता रहेको समिति सदस्य भिम चापागाईंले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ