नेकपाले निकाल्याे माेटरसाइकल जुलुस

नेकपाले निकाल्याे माेटरसाइकल जुलुस

  • सोमवार, मंसिर ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

काठमाडौँ,३ मंसिर ।   नेपाल कम्युनिस्ट पार्टीद्वारा मङ्सिर ८ गतेको जनसभामाको प्रचारप्रसारको निम्ति नेकपा चितवनले सोमबार बिहान मोटरसाइकल जुलुस निकालेको छ ।

मेघौली बजारबाट बिहान ८ बजे शुरु भएको जुलुस चनौली, शारदानगर, रामपुर हुँदै मंगलपुर बजारमा पुगेर समापन भएको नेकपा चितवनका सेक्रेटरी धुर्वले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ