सन्दीप लामिछानेले आईपीएलको आगामी सिजन पनि दिल्ली डेयरडेभिल्सबाटै खेल्ने

सन्दीप लामिछानेले आईपीएलको आगामी सिजन पनि दिल्ली डेयरडेभिल्सबाटै खेल्ने

  • शुक्रबार, कार्तिक ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, कार्तिक २९ ।
सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को आगामी सिजन पनि दिल्ली डेयरडेभिल्सबाटै खेल्ने भएका छन् ।

१२औं सिजनको आईपीएलका लागि दिल्लीले उनलाई रिटेन गरेको हो । गौतम गाम्भीर लगायतलाईका खेलाडीलाई रिलिज गरेको उसले सन्दीपसहित १४ जनालाई भने रिटेन गरेको छ ।

गत सिजन सन्दीपले आईपीएलमा डेब्यू गरेका थिए । दिल्लीको अघिल्लो चरण पुग्ने सम्भावना सकिएपछि तीन खेलमा अबसर पाएका उनले आफूलाई सावित गरेका थिए ।

त्यसपछि उनले विभिन्न लिग खेलिसकेका छन् । उनले अष्ट्रेलियाको बिग बास लिग समेत खेल्दैछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ