३७८ बर्ष पुरानो एेतिहाशिक कार्तिक नाच सोमबारबाट मंगलबजार स्थित कार्तिक दवलिमा आजबाट देखाइदै छ । राजा शिध्दी नरसिंह मल्लले चलाएको यो नाच आर्थिक अभाव झेल्दै आएको छ । एक महिना देखाउने तैयारी रहेतापनि खर्च अभाब भएका कारण अघिल्लो बर्ष झैँ एस बर्ष पनि १२ दिनमात्र देखिने कार्तिक नाच ब्यबस्थापन समितिले बताएको छ ।
कृष्ण लिलामा आधारित दिनै पिच्छे फरक फरक रुपमा देखाइने यस नाचका सबै भूमिकामा राजोउपाध्या ,जोशी ,चित्रकार ,श्रेष्ठ लगाएत सबै नेवार समुदाय प्रतिनिधित्वो हुने गर्दछ ।
आइतबार मंगलबजार दरवार क्षेत्र भित्रको नास: चोकमा नात्येश्वोरको विधिवत पुजा समापन गरिएको छ । नेवार समुदयेमा कलासम्बन्धी कुनै कार्य प्रारम्भ गर्नु अगाडी नात्यश्वोर नास: द्य: पुजा गर्ने परम्परा रहीआएको छ ।
नेपाल सम्बत ७६१ बात लगातार रुपमा यसनाच देखाउदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline