सिन्धुलिगढि विजय उत्सब सम्पन्न

सिन्धुलिगढि विजय उत्सब सम्पन्न

  • शनिबार, कार्तिक २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

एस.बी. गाैरव /सिन्धुली, २४ कार्तिक ।

ऎतिहासिक सिन्धुलि गढि विजय उत्सब 2075 अाज सिन्धुलिगढिमा सम्पन्न भयाे । नेपाल सरकार सस्कृतिक तथा नागरिक उड्यान मन्त्री रबिन्द्र अधिकारिकाे प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा 3 नम्बर प्रदेशका अर्थमन्त्री कैलास ढुङ्गेल,सिन्धुलिका प्रतिनिधि सभा सम्सद गणेश पहाडि,हरिबाेल गजुरेल,प्रदेश सभाका सदस्य विनाेद खड्का,कसन्त माझी,प्रदिप कटुवाल,राजन दाहाल लगायतकाे सहभागिता रहेकाे थियाे।

कार्यक्रममा मन्त्री अधिकारिले सिन्धुलिगढिलाइ बनाउने जिम्मा नेपाल सरकार,प्रदेश सरकार र स्थानिय सरकारकाे रहेकाे बताउनु भयाे। कमलामाइ नगरपालिकाले बनाएको गुरुयोजनामा यथासिघ्र काम सुरु गर्न मन्त्री अधिकारिले अाग्रह गर्नुभयाे ।

मन्त्री अधिकारिले काम गर्न रकमकाे अभाव हुन नदिने पनि कार्यक्रममा बताउनु भयाे । अाठ बर्ष अघिदेखि सन्धुलीगढी विजय उत्सव मनाउन थालिएकाे हाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ