बझाङको साईपाल गाँउपालीकामा खाद्यान्न आपुर्ति नहुदा स्थानिवासी मर्कामा

बझाङको साईपाल गाँउपालीकामा खाद्यान्न आपुर्ति नहुदा स्थानिवासी मर्कामा

  • आइतवार, कार्तिक १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

टेकैन्द्र बोहरा/बझाङ।
बझाङको अति दुर्गम गाँउपाली साईपाल गाँउपालीकामा खाध्यान्न आपुर्ति नहुँदात्यहाँका स्थानिवासीमर्कामा परेका छन ।
स्थानिय जनप्रतिनिधी र जिल्ला देखी केन्द्रका सम्मका नेताहरुले दसै अगाडि नै साईपाल गाँउपालीकामा खाद्यान्न आपुर्ति गर्ने भएपनी अहिले सम्म खाद्यान्न आपुर्ति नगरेको साईपाल गाँउपालीका वडा नँ ४ धुलीका स्थानिवासी िमनबहादुर बोहराले बताए ।
उनले भने जिल्ला देखी केन्द्रका नेताहरुले दसै अगाडी जिल्लाका सँञ्चार माध्यहरुमा १ हजार कुन्टल र दसै पछाडी ५ हजार कुन्डल खाद्यान्नदिने भने पनीअहिले सम्मनदिएको गुनासो गरे ।
अहिले साईपालगाँउपालीकामात्याहाँका स्थानियब्यापारीहरुले सदरमुकाम चैनपुर बजारमा १ किलो चामलको ४० रुपैयाँमापाँउने चामल साईपालगाँउपालीकामा १सय ५० रुपैमागहु १ किलोको ७० रुपैया चाउचाउ १ पाकेटको ५० रुपैयाँमातोरीको तेल १ पाकेटको १५० रुपैयाँमाकिनेर खानुपरेको साईपालगाँउपालीका वडा ४ कासिउमल रोकायाले बताए ।
साईपालगाँउपालीका वाट बझाङको सदरमुकाम चैनपुरमाआउन ३ दिनलाग्ने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ