टेकेन्द्र बोहारा/ बझाङ
बझाङमा शसत्र प्रहरी जवान सेती नदीमा बगेर बेपत्ता भएका छन् ।
विहीबार दिउसो १ः३० बजे को समयमा सेतीनदीमानुहाउने क्रममा कञ्चनपुर जिल्ला बेलौरी नगरपालीका घर भएका २३ बर्षिया राजेन्द्र बुढा सेतीनदीमानुहाउने क्रममा बेपत्ताभएको प्रहरी नायबउपरिक्षक प्रविण धितालले बताउनु भयो ।
बेपत्ताशशत्रप्रहरी जवान बुढाको खोजीकार्यकालागीजिल्लाप्रहरी कार्यलय बाट प्रहरीको टोली,नेपाली सेना र शशत्रप्रहरीको टोली र स्थानियबासीहरुले खोजीकार्य जारी राखेका छन ।
यहीकार्तिक १३ गते जिल्लाको शान्ति सुरक्षाकालागीभन्दै शसत्रप्रहरीको टोलीबझाङ आएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline