शान्ति दीप युवा क्लब धापद्वारा महाकाली नगरपालिका–७ धापमा सञ्चालित टि २० खुला क्रिकेट प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमलाई रु. एक लाख नगदसहित पुरस्कार प्रदान गर्दै प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह । तस्बिरः नरेन्द्रसिह कार्की, दार्चुला
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline