ट्याक्टर दुर्घटना हुँदा चालकको मुत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मुत्यु

  • शुक्रबार, कार्तिक ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

दैलेख, कार्तिक ९ । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ भुवा टाकुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मुत्यु भएको छ ।

बिहीबार साँझ पौने ६ बजे भे१त ३७४२ नम्बरको ट्याक्टर दुर्घटनामा एक युवती गम्भीर घाईते भएकी छिन् । मृत्यु हुनेमा चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ का २९ वर्षीय नन्दबहादुर शाही छन् । उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घइते भएकी ट्याक्टरमा सवार स्थानीय १९ वर्षीया मनिषा कुमारी शाहीलाई भने उपचारको सुुर्खेत पठाइएको छ ।

ट्याक्टर सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरी चौकी पानीपोखरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ