एएफसी छनौटमा नेपाली महिला टोलीले आज थाईल्याण्ड विरुद्ध खेल्दै

एएफसी छनौटमा नेपाली महिला टोलीले आज थाईल्याण्ड विरुद्ध खेल्दै

  • बुधबार, कार्तिक ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

एएफसी १९ वर्ष मुनिको छनौट चरणको आफ्नो पहिलो खेलमा नेपालले आज आयोजक थाईल्याण्ड विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
चोनबुरी स्टेडियममा बेलुकी सवा ६ बजे खेल हुने छ ।
प्रशिक्षक हरी ओम श्रेष्ठले नेपाली टोलीले कम्तीमा बराबरी खेल्ने अपेक्षा रहेको बताए ।
तर कप्तान सरु लिम्बुले आफ्नो टोलीले थाईल्याण्डलाई पराजीत गर्न सक्ने बताईन् ।
नेपालले थाईल्याण्ड पछि भारत र पाकिस्तानसगँ खेल्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ