मान्छे मारेर भागेको दश वर्ष पछी सागर पक्राउ

मान्छे मारेर भागेको दश वर्ष पछी सागर पक्राउ

  • मङ्लबार, कार्तिक ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

हत्या अभियोगमा फरार रहेका तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी स्थायी घर भई व्यास नगरपालिका–१ तालघरे बस्ने सागर परियार दमौलीबाट पक्राउ परेका हुन् ।

विसं २०५९ माघ ९ गते राति व्यास नगरपालिका–११ बस्ने तिलबहादुर परियारलाई फलामको रडले हानेर घाइते बनाएको अभियोगमा सागर फरार थिए । घाइते तिलबहादुरको उपचारका क्रममा पोखरामा मृत्यु भएको थियो । सो घटनामा संलग्न बाबुराम परियार र सुवी परियार भने सोही समयमा पक्राउ परेका थिए । दुवै पुर्पक्षका लागि थुनामा छन् ।
निजलाई कानूनबमोजिम कारवाहीका लागि अदालत पेश गर्नुपर्नेमा कोजाग्रत पूर्णिमासम्म अदालत बन्द रहेकाले खुलेकै दिन पेश गरिने प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ