जिल्लाको शैल्यशिखर नगरपालिका १ दुबैशैन भन्ने ठाउँमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका-१ चोडा भन्ने ठाउँका ५४ वर्षका शंकर खडायत हुन्। अर्का एक मृतकको भने नाम नखुलेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
झगडा गर्दा भिरबाट लडेर उनीहरुको मृत्यु भएको प्रहरीको अनुमान छ। मृत्यु हुने दुवैजना दुई सय मिटर अग्लो भिरबाट खसेका हुन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline