आफ्नै १० वर्षीया छोरीलाई अप्राकृतिक मैथुन गराउने गुल्मीका एक व्यक्ति पक्राउ

आफ्नै १० वर्षीया छोरीलाई अप्राकृतिक मैथुन गराउने गुल्मीका एक व्यक्ति पक्राउ

  • सोमवार, कार्तिक ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 18.7K
    SHARES

काठमाडौं, ५ कार्तिक ।

आफ्नै १० वर्षीया छोरीलाई अप्राकृतिक मुख मैथुन गराउने एक व्याक्ति पक्राउ परेका छन् । गुल्मीको इश्मा गाउँपालिका वडा नं ५ का ३७ वर्षीय ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले शुक्रबार राती आफ्नै घरको कोठामा छोरीलाई अप्राकृतिक मुख मैथुन गराएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी दिपक कुमार बस्नेतले बताए ।

आफन्तको उजुरीको आधारमा अरोपितलाई पक्राउ गरिएको र उनलाई आजै जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भएको एसपी बस्नेतले बताए ।

केहि दिन अघि इश्मा गाउँपालिका ३ दर्लामचौरका ३६ वर्षीय देव बहादुर सार्कीले मानसिक सन्तुलन गुमाएकी २० वर्षीया युवतीलाई बलात्कार गरेका थिए । यो बर्ष मात्रै इश्मा गाउँपालिकामा ४ वटा बलात्कारका घटना घटेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ