सर्वसाधारणका नाममा राष्ट्रपतिदेखि प्रधानमन्त्री र पुर्व राजा सम्मले टिका लगाउनु कत्तिको सान्दर्भिक छ ?

सर्वसाधारणका नाममा राष्ट्रपतिदेखि प्रधानमन्त्री र पुर्व राजा सम्मले टिका लगाउनु कत्तिको सान्दर्भिक छ ?

  • शनिबार, कार्तिक ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.7K
    SHARES

नेपाल सविधानतः धर्म निरपेक्ष देश हो भनिएको छ । यद्यपि नेपालको बहुसंख्यक जनता हिन्दु धर्ममा विस्वास राख्ने र मान्ने गर्दछन् । त्यसैले पनि हिन्दु संस्कार अनुसारका पर्वहरु नेपालीका लागि बिशेष महत्वको रहने गर्दछ ।
यस पालिको दशै पनि नेपालीहरुका लागि धुमधाम नै रह्यो ।
तर सधै झै यस पटक पनि सर्वसाधारणका नाममा राष्ट्रपति, प्रधानमन्त्री र पुर्व राजाले समेत टिका लगाईदिन भ्याए ।
यदी राष्ट्रपतिले राष्ट्रप्रमुखको हैसियतमा लगाएको हो भने पनि प्रधानमन्त्री र पुर्व राजाले के का आधारमा लगाईदिएको टिका ? र यो कत्तिको सान्दर्भिक छ ? यसबारे वामपन्थी संस्कृतिकर्मीहरुले विरोध जनाउदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी