सिन्धुली, असोज २६ ।
काठमाडौंबाट पूर्व तर्फ जाँदै गरेको याुत्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ ।
उक्त बस मोटरसाइकलसँग ठोक्कीएर नदी किनारमा खसेको प्रत्यक्षदर्शीले जनाएका छन् । तर जिल्ला प्रहरी कार्यलय सिन्धुलीका अनुसार सुमो र बस एक आपसमा जुधेर नदिमा खसेको हो । अहिले प्रहरी टोली घटनास्थल तर्फ गईरहेको प्रहरीले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार मोटरसाईकल पनि रोड तल भिरमा अड्कीएको छ । घटनाबारे बिस्तृत बिबरण आउन बाकीँ छ ।
दुर्घटना पौने ११ बजेतीर भएको हो । घटनास्थलमा अहिलेसम्म कोहि पुग्न सकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline