सांसद हुने लोभमा हतारिएर रामवीरलाई पत्रकार सम्मेलन गराएका वामदेव गौतमलाई पार्टीबाटै समस्या पर्ने

सांसद हुने लोभमा हतारिएर रामवीरलाई पत्रकार सम्मेलन गराएका वामदेव गौतमलाई पार्टीबाटै समस्या पर्ने

  • बिहिबार, अशोज २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

डोल्पा देखि काठमाण्डौं सम्म सिहंदरबार भित्रको सिटमा औपचारीक हैसियत बनाउन सासद हुने अभियानमा रहेका नेकपा नेता वामदेव गौतम थप विवादमा परेका छन् ।
उनले काठमाण्डौं ७ का पार्टीका तर्फबाट निर्वाचीत सासद रामवीर मानन्धरलाई त मनाए , तर पार्टीमा निर्णय नगराई पत्रकार सम्मेलन गराएको भन्दै उनीमाथि पार्टी भित्र चर्को आलोचना शुरु भएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सम्म सार्वजनिक रुपमा केही बोलेका छैनन् भने अर्का अध्यक्ष पुष्पकमल दाहालले औपचारीक रुपमै पार्टीको सिट गुम्ने गरी निर्वाचन नगराउने घोषणा नै गरे पछि गौतम संकटमा परेका छन् ।
एकातिर गौतमकै लागि उपनिर्वाचन गराउदा राज्यको करोडौ रुपैया नोक्सान हुने अर्को तिर गौतम सासद जसरी पनि बन्नै पर्ने किन भन्दै चारै तिर विरोध भईरहेका बेला पार्टी समेत औपचारीक रुपमा उनको पक्षमा नउभिए पछि उनलाई सासद पद अप्ठेरो परेको छ ।
ओलि निकटका नेताहरु गौतमको यो व्यवहारबाट असन्तुष्ट रहेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ