पुष्पललाई रक्सी पिलाउँदै प्रियंका (भिडियो)

पुष्पललाई रक्सी पिलाउँदै प्रियंका (भिडियो)

  • सोमवार, अशोज २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

काठमाडौं । नायिका प्रियंका कार्की र नायक पुष्पल खड्काको अभिनय रहेको गीत सार्वजनिक भएको छ । ‘दिल टुटे भन्दा बढ्ता’ बोलको गीतमा सुरज मानन्धरको स्वर छ ।  आनन्द अधिकारीको शब्द रहेको गीतमा हरि लम्सालको संगीत छ । हेरौँ भिडियोः
चलचित्र निर्देशक निकेश खड्काले निर्देशन गरेको भिडियोमा बुद्ध थापाको छायांकन र बिकास धमलाको सम्पादन छ । भिडियोलाई सुबाmे थापाले कोरियोग्राफी गरेका हुन् । गायक मानन्धरले यसअघि पनि थुप्रै गीतहरु गाउनुभएको छ । उनले यसअघि ‘तिमी मान या नमान’, ‘तिम्रो अंगालोमा’ लगायतका गीतहरु सार्वजनिक भईसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी