नेपालमा चिनियाँ गतिविधि बढेको भन्दै भारतीय बुद्धिजीवीहरुको चिन्ता

नेपालमा चिनियाँ गतिविधि बढेको भन्दै भारतीय बुद्धिजीवीहरुको चिन्ता

  • सोमवार, अशोज २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

नेपालमा चिनियाँ गतिविधि बढेको भन्दै भारतीय बुद्धिजीवीहरुले चिन्ता व्यक्त गरेका छन् ।

बिहारको मुजफ्फरपुरमा आयोजित ‘भारतीय सुरक्षाको परिप्रेक्ष्यमा नेपाल–भारत सम्बन्ध’ विषयक गोष्ठीमा सहभागी भारतीय राजनीतिज्ञ तथा बुद्धिजिवीहरुले पछिल्लो समयमा नेपालमा बढेको चिनियाँ गतिविधिप्रति चिन्ता व्यक्त गरेका हुन् ।

राष्ट्रिय सुरक्षा जागरण मञ्चले गरेको कार्यक्रममा विश्वविद्यालयका प्रध्यापकहरुले नेपालमा चिनियाँ गतिविधी गुणात्मक रुपमा बढ्दै गएकाले नेपाल–भारतबीचको खुला सिमा र सम्बन्धमा खलल पुग्ने निष्कर्ष निकालेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ