महिला टोली बंगलदेशसगँ पराजीत

महिला टोली बंगलदेशसगँ पराजीत

  • आइतवार, अशोज २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमाडाैं – नेपाल भुटानमा सम्पन्न साफ यु–१८ महिला च्याम्पियनसिपको उपाधि हात पार्नबाट चुकेको छ। भुटानको राजधानी थिम्पु स्थित चाङलिमिथाङ रंगशालामा भएकाे खेलमा नेपाल बंगलादेशसँग १-० काे हार व्यहाेर्न वाध्य भयाे।

समुह चरणमा भाेगेकाे हारकाे बदला लिँदै उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रेकाे नेपाली टाेली पुन: एकपटक बंगलादेशसँगनै महत्वपूर्ण खेलमा पराजित हुन पुग्याे। पहिलाे हाफकाे खेल गाेल रहित बराबरीमा सकिए पनी दाेस्राे हाफ सुरु भएकाे चाैथाे मिनेटमा नै नेपाली टाेलीले गाेल खान पुग्याे ।

बंगलादेशका लागि एकमात्रै विजयी गाेल खेलकाे ४९ अाैं मिनेटमा मसुरा परविनले गरिन्। प्रतियाेगिताकाे सर्वाधिक गाेलकर्ता नेपालकी रेखा पाैडेल भइन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ