सिके राउत रौतहटबाट पक्राउ

सिके राउत रौतहटबाट पक्राउ

  • आइतवार, अशोज २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

मधेश नेपाल हैन भन्दै राष्ट्रियता विरुद्ध अभिव्यक्ति दिदै आएका डा. सिके राउत आज पक्राउ परेका छन् । उनलाई रौतहट प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालतबाट फर्कदै गर्दा उनलाई पक्राउ गरेर हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ