अखिल (क्रान्तिकारी) कालिकोट जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा जीवन विश्वकर्मा

अखिल (क्रान्तिकारी) कालिकोट जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा जीवन विश्वकर्मा

  • बुधबार, अशोज १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 48K
    SHARES

कालिकाेट, १७ असाेज ।

अखिल (क्रान्तिकारी) कालिकोट जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न भएकाे छ ।  नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रिय काेषाध्यक्ष नरेन्द्र बि.क.काे उपस्थितिमा भएकाे भेलाले जीवन विश्वकर्माको अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन गरेको छ ।

साेमवारबाट सुरू भएकाे भेला दुर्इ दिनसम्म चलेको थियाे । भेलामा नेकपा जिल्ला सेक्रटरी रणदिप लगायत नेताहरुको उपस्थिति थियाे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी