काठमाडौं, असोज १६ ।
यू १८ माहिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र बंगलादेश खेल्दैछन् । दुवै टिम सेमिफाइनलमा पुगि सकेकाले आजको बिजयी हुने टिम समूह विजेता र पराजित हुने टिम उप विजेताका रुपमा सेमिफाइनलमा पुग्ने छ ।
पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२–० गोल अन्तरले पाराजित गर्दा बंगालदेशले पाकिस्तान माथि १७–० ले जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।
गोल अन्तरका आधारमा बंगलादेश अगाडि रहेकाले आजको खेलमा विजयी हुने टिम समूह विजेताका रुपमा अगाडी बढ्ने छ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline