बंगबन्धु गोल्डकप आजदेखि सुरू हुँदै, नेपालले प्यालेस्टाईनसँग खेल्ने

बंगबन्धु गोल्डकप आजदेखि सुरू हुँदै, नेपालले प्यालेस्टाईनसँग खेल्ने

  • मङ्लबार, अशोज १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं । आजदेखि बंगबन्धु गोल्डकप फुटबलको पाँचौ संस्करण बंगलादेशमा सुरु हुँदैछ ।

साविक विजेता नेपालले आफ्नो पहिलो खेलमा आज ताजकिस्तानको सामना गर्नेछ ।

खेल बंगलादेशको सिलेटमा नेपाली समय अनुसार आज साँझ पौने ७ बजे सुरु हुनेछ । नेपाल रहेको समूह ‘ए’ मा ताजिकिस्तान र प्यालेस्टाइन छन् ।

नेपालले समूहको अन्तिम खेलमा यही शनिवार प्यालेस्टाईनसँग खेल्नेछ । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

अघिल्लो संस्करणको फाइनलमा बहराईनको २३ वर्षमुनीको टोलीलाई हराउँदै नेपालले पहिलो पटक बंगबन्धु गोल्डकप फुटबलको उपाधि जितेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ