धनगढी, १५ असोज । अखिल नेपाल महिला संघ क्रान्तिकारी कैलालीको तेस्रो जिल्ला सम्मेलन आगामि कार्तिकमा हुने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी निकट अनेम संघ क्रान्तिकारीको आज बसेको तेस्रो पूर्ण बैठकले आगामि कार्तिक १५ गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो ।
बैठकले सम्मेलन अघि संगठन बिस्तार लगायतका कार्यलाई तिब्रता दिने निर्णय समेत बैठकले गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline