अखिल (क्रान्तिकारी) बर्दियाको अध्यक्षमा लोकेश जोशी निर्वाचित

अखिल (क्रान्तिकारी) बर्दियाको अध्यक्षमा लोकेश जोशी निर्वाचित

  • आइतवार, अशोज १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.7K
    SHARES

बर्दिया, १४ असाेज ।

नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) बर्दियाको अध्यक्षमा लोकेश जाेशी निर्वाचित भएका छन् । जिल्लाको आज सम्पन्न  सम्मेलनले जाेशीकाे अध्यक्षमा १७ सदस्यीय जिल्ला कमिटि निर्वाचित गरेको हो ।

त्यस्तै बर्दिया जिल्लाको उपाध्यक्षमा शारदा अधिकारी, सचिवमा टेक बहादुर वि. क. र कोषाध्यक्षमा विपना घर्ति मगरलाई निर्वाचित भएका छन् ।

 

अखिल (क्रान्तिकारी) केन्द्रीय महासचिव प्रकाश शाहीको प्रमुख अतिथि , विशिष्ट अतिथि भेरी जबस फ्याक्स इन्चार्ज अनन्त, अतिथि अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य भरत रावल लगायत अतिथिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी