इन्द्रजात्रा आजबाट सुरु – ठडियो इन्द्र ध्वजा ( भिडियो सहित )

इन्द्रजात्रा आजबाट सुरु – ठडियो इन्द्र ध्वजा ( भिडियो सहित )

  • शुक्रबार, अशोज ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

आश्विन ५ ,काठमाडौँ/ परम्परागत इन्द्रजात्रा आजबाट प्राम्भ भएको छ । शुक्रबार बिहान ८:३० को शुभ साइतमा काठमाडौँको दरवार हनुमानढोका कालभैरव अगाडी विधिवत रुपमा य:सिं (इन्द्र ध्वजा ) ठड्याइये संगै एस बर्षको इन्द्रजात्रा। शुभारम्भ भएको छ ।

इन्द्रजात्रा काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो।यसलाई येँया पुन्हि पनि भनिन्छ।
विशेष गरेर काठमाडौं उपत्यकामा भाद्र शुल्क द्वादशीका दिनदेखि ८ दिनसम्म मनाइने यो पर्वको औपचारिक शुरुवात इन्द्रधजा स्वरुप लिंगो ठड्याएर गरिन्छ । जसलार्इ नेवार भाषामा यः सिं भनिन्छ । नेपाल भाषामा ”य:सिं” भनिने उक्त लिंगोमा मंगल सूचकका विभिन्न चिह्न अङ्कित पताका झुन्ड्याएको हुन्छ। उक्त लिंगो ठड्याएपछि फेंदमा हात्ती चढेको सुनको जलप लगाइएको इन्द्रको प्रतिमा राखेर पूजा गरिन्छ ।

https://www.facebook.com/1908604156075058/videos/324444471466907/?t=1

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ