दशैंको लागि अग्रिम टिकट बुकिङ पुन अन्योलमा

दशैंको लागि अग्रिम टिकट बुकिङ पुन अन्योलमा

  • बिहिबार, अशोज ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौं, असोज ४ ।
दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने नखुल्ने फेरि अन्यौल भएको छ । भोलिदेखि टिकट बुकिङ खुलाउने सहमति गरेका ब्यवसायीले इन्धनको भाउ बढेको भन्दै बुकिङ खुलाउन आनाकानी गरेपछि बुकिङ खुल्ने नखुल्ने अन्यौल भएको हो ।

यसअघि व्यवसायीले समितिका नाममा रहेका बैक खाता फुकुवा गर्ने शर्तमा भोलि शुक्रबादेखि बुकिङ खोल्ने सहमति जनाएका थिए । तर पट्रोलको भाउ बढेको भन्दै फेरि टिकट बुकिङ खुला गर्न आनाकानी गर्न थालेका हुन् ।

उनीहरुले घुमाउरो पाराले भाडा बढाउन पाउनुपर्ने बताउन थालेका छन् । समस्या समाधानका लागि यातायात व्यवस्था विभाग छलफलमा जुटेको छ ।

पेट्रोलियमको भाउ बढेको कारण देखाउँदै यातायात व्यवसायीले अग्रिम टिकट नखुलाउने बताएपछि विभागले व्यवसायीसँग छलफल गर्ने तयारी भइरहेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ