आयल निगमले दियो ट्यांकर चालकलाई चेतावनी

आयल निगमले दियो ट्यांकर चालकलाई चेतावनी

  • बिहिबार, अशोज ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

काठमाडौं, असोज ४ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानीकर्तालाई आपूर्ति सहज बनाउन निर्देशन दिएको छ ।

निगमको निर्देशन पालना नगर्ने ट्यांकर चालकलाई हटाउनेसमेत निगमले जनाएको छ । निगमले पेट्रोलियम पदार्थ ढुवानी नगर्ने चालकलाई सूचना जारी गर्दै हटाउने चेतावनी दिएको हो ।

ढुवानीकर्ता र ट्यांकर चालकलाई पेट्रोलियम पदार्थ आपूर्ति सहज र सरल बनाई आपूर्ति व्यवस्था मिलाउन निगमले कडा निर्देशन दिएको हो । –नेपाल समाचारपत्रबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ