चौथो कंकेश्वोरी अन्तर विद्यालय एकायन कराते प्रतियोगिता हुने

चौथो कंकेश्वोरी अन्तर विद्यालय एकायन कराते प्रतियोगिता हुने

  • आइतवार, भदौ ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

भाद्र ३१ , काठमाडौं / नेपाल एकायन कराते संघ कंकेश्वोरी शाखाकाे अायाेजनामा चौथो कंकेश्वोरी अन्तर विद्यालय एकायन कराते प्रतियोगिता संचालन हुने भएको छ ।

आश्विन ६ गते शनिबार बाट हुने प्रतियोगिता काष्ठमण्डप मरुहिटी स्थित शान्ति निकुञ्ज माध्यमिक बिद्यालय परिषदमा संचालन हुने भएको छ ।

प्रतियोगितालाई सफल पार्न नेपाल एकायन कराते संघ कंकेश्वोरी शाखाले प्रतिक खडकीको संयोजकत्वमा ९ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । जसमा किशोर तामाङ( खेलाडी) ,सृजन अधिकारी( निर्णायक ), विवेक थापा मगर र भरत धौलाकोटी (स्टे ज),अजय नेपाली र शंकर धौलाकोटी (स्वयम् सेवक) , निकिल बोगटी(अतिथि), अन्सुमन चौधरी( प्रचार प्रसार ) र विष्णु मान शाक्य( उदघाटन र समापन) रहेका छन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ