रौतहटमा दुई बालिका बलात्कृत

रौतहटमा दुई बालिका बलात्कृत

  • बुधबार, भदौ २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, भदौ २७ । रौतहटमा दुई अबोध बालिका बलात्कृत भएका छन् ।

प्रहरीका अनुसार गढीमाई नगरपालिका–३ गम्हरियाकी १२ वर्षीय बालिकालाई १९ गते स्थानीय ५० वर्षीय सहमद अन्सारीले बलात्कार गरेका हुन् ।

पीडितका तर्फबाट इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएपछि अन्सारीलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ ।

यसैगरी गरुढा नगरपालिका ८ बिर्तामा ८ वर्षीय बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई गत शनिबार साँझ ईशनाथ नगरपालिका १ औरैयाका १७ वर्षीय विकासराज यादवले बलात्कार गरेका हुन् ।

घटनामा संलग्न यादवलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ । –नागरिक दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ