जनकपुरमा आज सार्वजनिक बिदा

जनकपुरमा आज सार्वजनिक बिदा

  • बुधबार, भदौ २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

जनकपुरधाम, २७ भदौ।

जनकपुरधाम उपमहानगरपालिकाले तीज र चौरचन पर्वका अवसरमा बुधबार सार्वजनिक बिदाको घोषणा गरेको छ ।

उपमहानगरपालिका कार्यालयद्वारा जारी गरिएको सूचनामा उपमहानगरपालिका क्षेत्रभित्र आज सार्वजनिक बिदा दिइएको उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ