काठमाडौंको ज्यांठामा आगलागी

काठमाडौंको ज्यांठामा आगलागी

  • मङ्लबार, भदौ २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

काठमाडौं, भदौ २६ ।
काठमाडौंको ज्यांठामा आगलागी भएको छ । बिहान चार बजेतिर पुण्यतारा स्थापितको साततले घरमा बिजुली सर्ट भएर आगो लागेको प्रहरी प्रभाग दरबारमार्गका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो ।

भूईंतलामा राखिएको पानी तान्ने मोटरमा बिजुली सर्ट भएको अनुमान छ । आगलागीबाट घरको पहिलो, दोस्रो र तेस्रो तलामा क्षति पुगेको छ । आगो लागेपछि पदयात्राका लागि राखिएको अक्सिजन ग्यासका सिलिण्डरहरु पड्किएका थिए ।

अहिले दमकलले आगो निभाइरहेको छ । क्षतिको विवरण संकलन गर्ने काम पनि भइरहेको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ