यूएस ओपन टेनिसको उपाधि नोवाक जोकोविचलाई

यूएस ओपन टेनिसको उपाधि नोवाक जोकोविचलाई

  • सोमवार, भदौ २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.2K
    SHARES

काठमाडौं, भदौ २५ ।
सर्वियाका स्टार टेनिस खेलाडी नोवाक जोकोविचले यूएस ओपन टेनिसको उपाधि जितेका छन् ।

आज बिहान सकिएको फाइनलमा उनले अर्जे्न्टिनाका जुआन मार्टिन डेल पोत्रोलाई पराजित गर्दै लगातार तेस्रो पटक यूएस ओपन टेनिसको उपाधि माथि कव्जा जमाएका हुन् । उनले ६–३, ७–६ तथा ६–३ ले सेट आफ्नो पक्षमा पारे ।

करियरको १४औं ग्राण्डस्लाम जितेका जोकोविचले पीट सेमप्रसासँगको बराबरी पनि गरेका छन् । सेमप्रास र जोकोविच सर्वा्धिक ग्राण्डस्लाम जित्ने संयुक्त रुपमा तेस्रो खेलाडी बनेका हुन् ।

३१ वर्षीय जोकोविचले सिजनको शुरुआत भने राम्रो गर्न सकेका थिएनन् । जोकोविचले यसअघि सन् २०११ र २०१५ मा उपाधि जितेका थिए ।

जोकोविचसँग पराजित भएका डेल पोत्रोले स्न २००९ मा यूएस ओपनको उपाधि जितेका थिए । पोत्रोमाथि १५ औं जित दर्ता गरेका जोकोविचको ग्राण्डस्लामा भने पाँचौ जित हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ