नेकपाका केन्द्रिय सदस्य केसीमाथिकाे बहस सकियाे

नेकपाका केन्द्रिय सदस्य केसीमाथिकाे बहस सकियाे

  • आइतवार, भदौ २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रय सदस्य टेक बहादुर के सी (अाजद)लार्इ रिहा गर्न माग गर्दै सर्वाेच्च अदालतमा परेकाे बन्दिप्रत्यक्षिकरणको  रिट माथि बहस सकिएकाे छ ।

गैरकानूनी रुपमा सरकारले गिरफ्तार गरी प्रहरी हिरासतमा थुनामा राखी बन्दी बनाएको भन्दै रिहा गर्न माग राखेर दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि अाज बहस सकिएकाे हाे ।उहाँलाइ हाल भक्तपुर अदालतमा राखिएकाे छ ।

अाज न्यायधिसद्वय अानन्दमाेहन भट्टरार्इ र हरिकृष्ण कार्कीकाे इजलास नम्बर ७ मा रिट निवेदनमाथि बसह भएकाे थियाे ।

अादेश केहिबेरमा अाउने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ