जनजागृतिको दरखाने कार्यक्रम सम्पन्न

जनजागृतिको दरखाने कार्यक्रम सम्पन्न

  • शनिबार, भदौ २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

धुलिखेल।

काभ्रेमा रहेको जनजागृती तरकारी तथा फलफूल सहकारी संस्था लि को महिला तथा बालबालिका व्यवस्थापन उप समितिको आयोजनामा तीजको अवसरमा दर खाने तथा भब्य साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

धुलिखेल नगरपालिका उप प्रमुख बिमला शर्माको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सभापति सस्थाका अध्यक्ष राजु मगर र संचालन चिनी माया तामाङ ले गर्नु भएको थियोे !

कार्यक्रमको बिचमा स्थानीय महिलाहरुले नृत्य प्रस्तुत गर्नु भएको थियो सोही कार्यक्रममा लोक गायक यज्ञ सापकोटा , लोक गायिका सावित्री मगर स्थानीय कलाकार अस्मिता तामाङ, मदन बिस्ट लगायतले कार्यक्रम लाई भव्य बनाउनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ