गोलमाल कविता

गोलमाल कविता

  • बिहिबार, भदौ २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 19.7K
    SHARES

गोलमालका बीच ,
म अहिले सम्झन्छु ,
सुरुका दिनहरु हुक्केको भरमा
म रमाउँदै थिए ,
७त्रगयतसयता हेरो रमाइलो , त्यता हेरो रमाइलो भन्दै ७त्रगयतस,
कविता लेख्दै थिएँ ,
७त्रगयतसअरुलाई रमिता बन्छ, मलाई कविता बन्छ ७त्रगयतस भन्दै ,
गित गाउँदै थिए ,
७त्रगयतसमलाई नसोध कहाँ दुख्छ घाउ ७त्रगयतस भन्दै ,
अहिले साहित्य बिगृएको छ मेरो ,
मनस्थिति बिगृएको छ मेरो ,
त्रासका बीचमा लेखिएको कवितामा
न त म कुनै शब्द हाल्न सकिरहेको छु ,
न त कुनै भाव ,
सायद सुधृनेछन दिनहरु ,
र बुढापाखाले भनेजस्तै ,
गोलमालहरु पनि उखानटुक्का बन्नेछन ,
उहिलेको कुरा खुइलिएर जान्छ भनेजस्तै ,
गोलमाल पनि साम्य हुनेछ ,

अहिले मात्र कमि छ त ,
केवल गफ गर्ने साथीभाइको ,
उस्तै रमाइलो गफ ,
उस्तै हावा गफ ,
मन बहिल्याउने गफ ,
र कमि छ त केवल ,
भौतिकशास्त्र र गणितको ,
दिनहरु एवं रितले चलिनैरहनेछन ,
बाध्यता छ ,
चलाउनैपर्छ ।

 

– अर्जुन दाहाल

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी