चट्‍याङले लागेर रागोँ मर्यो

चट्‍याङले लागेर रागोँ मर्यो

  • बिहिबार, भदौ २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

ईलाम, २१ भदौ ।

ईलाममा आज बिहान चट्याङ परेको छ । चट्याङ लागेर ईलामको रोङ गाउँपालीका ५ चिसापानि बस्ने बिजय गतराजको गाईगोठमा रहेको १ वटा राँगा मरेको छ । यस्तै सोहि स्थानमा गंगा राम गदालको मिटर बक्ससमेतमा क्षति पुर्‍याएको छ ।
घटनास्थलमा अहिले प्रहरी चौकी ईरौटार बाटप्रहरी टोलि गएको छ । घट्‍ना स्थल उक्त चौकी बाट पश्चिम २ घण्टाको पैदल दुरीमा पर्दछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ