नागरिक लगानी कोषको कामु कार्यकारी निर्देशकमा अर्यालले जिम्मेवारी सम्हाल्दै

नागरिक लगानी कोषको कामु कार्यकारी निर्देशकमा अर्यालले जिम्मेवारी सम्हाल्दै

  • शनिबार, भदौ १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौं, भदौ १६ । नागरिक लगानी कोषको कायममुकायम कार्यकारी निर्देशकमा शुशीलकुमार अर्यालले जिम्मेवारी सम्हाल्नुभएको छ ।

कोषका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण पोखरेलले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो ।

पोखरेल तत्कालीन अर्थमन्त्री डा। रामशरण महतका पालामा प्रमुख नियुक्त हुनुभएके थियो ।

कोष सन्चालक समितिको हालै बसेको बैठकले अर्याललाई उक्त जिम्मेवारी दिइएको हो ।

नेपाल व्यवस्थापन संघ ९म्यान०को महासचिव भएर लामो समय काम गरिसकेका अर्याल यसअघि कोषको मुख्य व्यवस्थापक पदमा कार्यरत् हुनुहुन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ