प्रदेश प्रहरी ऐन विवादमा: संघ र प्रदेशबीच पनि द्वन्द्व, संविधान बनाउनेले नै मिचेको आरोप

प्रदेश प्रहरी ऐन विवादमा: संघ र प्रदेशबीच पनि द्वन्द्व, संविधान बनाउनेले नै मिचेको आरोप

  • शनिबार, भदौ १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, भदौ १६ । प्रदेश प्रहरी ऐनको विषयलाई लिएर प्रदेश र संघबीच विवाद देखिएको छ ।

प्रदेश मामिला समितिले हेटौंडामा गरेको ‘संघीयतामा प्रदेशको शान्ति सुरक्षा र प्रदेश प्रहरी’ विषयक अन्तरक्रियामा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलले संविधान बनाउनेले नै मिचेको आरोप लगाए ।

‘संघीय सरकारले नै कानुन मिचेको छ, संविधानमा व्याख्या भएको अधिकार पनि नदिने,’ उनले भने, ‘केन्द्र सरकारसँग विवाद गर्ने पक्षमा त हामी छैनौं, तर हामी गम्भीर हुनुपर्ने बेला आएको छ ।’

प्रहरी प्रदेश ऐन बनाउने कुरामा हतार नगरिएको भन्दै उनले केन्द्र र प्रदेशबीच टबराव बढाएर व्यवस्था नै असफल बनाउने शक्ति सक्रिय भएको दावी गरे । –कान्तिपुर दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ