ताप्लेजुङ भाद्र १४ ।
ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटवल प्रतियोगीतामा आजदेखि सेमिफाइनल चरणका खेल सुरु हुँदैछ ।
आजको पहिलो सेमिफाइनलमा झापाको रेड स्टार क्लब र सुनसरीको राष्ट्रिय जागृती क्लब इटहरी आमने–सामने हुँदैछन् ।
हिजो सम्पन्न अन्तिम क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज क्लब काठमाण्डौं विजयी भएको थिया । उसले एम्ब्रीयो क्लब मोरङलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
चर्चब्वाईले भोलि न्यू स्टार क्लव झापासँग खेल्नुपर्ने छ । फाइनल खेल पर्सी हुनेछ । यो बर्षको उपाधि बिजेताले ३ लाख र उप बिजेताले १ लाख ५१ हजार प्राप्त गर्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline