म्यानमारका राष्ट्रपतिको स्कर्टिङमा खटिएका प्रहरी दुर्घटनामा

म्यानमारका राष्ट्रपतिको स्कर्टिङमा खटिएका प्रहरी दुर्घटनामा

  • बुधबार, भदौ १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौ., भदौ १३ ।
म्यानमारका राष्ट्रपतिको स्कर्टिङमा खटिएका एक प्रहरी दुर्घटनामा परी घाइते भएका छन् । प्रहरी हवल्दार दिनेश श्रेष्ठ स्कर्टिङको मोटरसाइकल चलाउँदा घाइते भएका हुन्।

गुडिरहेको मोटरसाइकल एक्कासी अनियन्त्रित हुँदा दुर्घटना भएको थियो। म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङको क्रममा उनी कालीमाटी चोकमा दुर्घटनामा परेका हुन्।

दुर्घटनामा परी सामान्य घाइेते भएका हवल्दार श्रेष्ठको प्रहरी अस्पतालमा उपचार भैरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ