पाथीभरा गोल्डकपमा आज चर्चब्वाईज क्लव काठमाडौं र एम्ब्रोज क्लव मोरङबीच प्रतिस्पर्धा हुँदै

पाथीभरा गोल्डकपमा आज चर्चब्वाईज क्लव काठमाडौं र एम्ब्रोज क्लव मोरङबीच प्रतिस्पर्धा हुँदै

  • बुधबार, भदौ १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौं, भदौ १३ ।
ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटवल प्रतियोगिताको आजको खेलमा डिफेण्डिङ च्याम्पियन चर्चब्वाईज क्लव काठमाण्डौं र एम्ब्रोज क्लव मोरङबीच हुनेभएको छ ।

अपरान्ह ३ वजेदेखि हुने प्रतियोगीतामा दुवै टिम जितको दाउमा रहेका छन । यो सेमिफानल प्रवेशको अन्तिम खेल हो ।

हिजोको खेलमा भारतको युनाइटेड खर्साङ फुटवल क्लव दार्जे्लिङलाइ ट्राइबेकरमा ३ –० गोलले पराजीत गर्दै राष्ट्रिय जागृती क्लव इटहरी सुनसरी पाथीभरा गोल्डकप फुटवल प्रतियोगीताको सेमिफाइनलमा प्रबेश गरेको छ ।

जागृतीले अव भदौ १४ गते रेडस्टार क्लव झापासँग खेल्नुपर्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ