मेयर बिद्यासुन्दर शाक्य संग प्रधान मन्त्रिको असन्तुष्टि

मेयर बिद्यासुन्दर शाक्य संग प्रधान मन्त्रिको असन्तुष्टि

  • शनिबार, भदौ ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

भदौ ९ ,  काठमाडौं /  परिणाममुखी काम देखाउन नसकेमा  काठमाडौँ महानगर पालिकाका मेयर बिद्धासुन्दर शाक्यको कार्येशैलीप्रति प्रधानमन्त्री ओली असन्तुष्ट छन् । आफ्नो जिम्मेवारीमा पर्ने भित्रि र करिडोर सडक ,ढल ,बत्ती व्यबस्थापनमा शाक्य चुकेको ओलीको बुझाई छ । ‘ प्रधानमन्त्री ज्युले पटक पटक निर्देशन दिनुभएको छ ,तर उनि भेटन आउदा रातारात हुने कुरा भएन, लागिरहेको छु , परिणाम देखाऊछु भन्दै ठाडो जवाफ फर्काउछन् ‘ प्रधानमन्त्रिका सचिवालय सदस्यले भने , ‘ उनकै कार्येशैलीका कारण सरकारले आलोचना खेप्नु परेकोछ । प्रधानमन्त्रि ओलीको बुझाईमा मेयर शाक्य गम्भीरतापूर्वक जिम्मेवारबोध गर्ने नरहेको अनुभूति गरिरहनु भएको छ ।’ नयाँ पत्रिकामा खबर  छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ