एकाबिहानै दासढुङ्गामा बस र ट्रक ठोकियो, २८ जना घाइते

एकाबिहानै दासढुङ्गामा बस र ट्रक ठोकियो, २८ जना घाइते

  • शनिबार, भदौ ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

चितवन, ९ भदौ । नारायणगढ मुग्लिन सडक खण्डमा आज बिहान बस र ट्रक ठक्कर खाँदा २८ घाइते भएका छन् ।

दाङबाट काठामाडौँ आउँदैै गरेको ना ७ ख ७३३५ नंम्बरको बस र मुग्लिनबाट नारायणगण आउँदै गरेको ना५ख ४७०४ नंम्बरको ट्रक बिहान साढे ६ बजे दासढुङ्गामा जुधेको थियो ।

घाइतेमध्ये २४ को पुरानो मेडिकल कलेजमा र चारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ट्रक चालकलाई जुगेडीस्थित प्रहरी चौकीमा नियन्त्रणमा राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ